विषय वातावरणमैत्री स्थानीय शासन
मिति
स्थान नगरपालिका/ गाउँपालिका
लक्षित सहभागीहरु:
  • गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीहरु/कर्मचारीहरु/अन्य सरोकारवालाहरु
विधिः
  • प्रशिक्षण पूर्व र प्रशिक्षण पश्चात को परीक्षण ।
  • मस्तिष्क मन्थन र छलफल ।
  • ई-मोड्युल प्रस्तुतीकरण ।
  • भिजुअल क्लिपहरूको प्रयोग
  • बोर्ड र मेटा कार्डहरूको प्रयोग ।
  • सफलताका कथाहरूको प्रस्तुति ।
  • लघु प्रवचन प्रश्नोत्तर चित्र छलफल ।
  • श्रव्यदृश्य, मामिला अध्ययन ।
  • समूह कार्य र डमी अभ्यासहरू
  • सिमुलेसन र खेलहरू ।
  • हरेक दिनको अन्तमा दिनभर छलफल भएका विषयवस्तुको सङ्क्षेपीकरण ।
  • दोस्रो दिन पहिलो दिन सञ्चालन भएका गतिविधिको पुनरावलोकन ।
  • व्यावहारिक अभ्यासका लागि आवश्यक फाराम अभ्यास सिटहरू तयारी ।
  • प्रशिक्षण मूल्याङ्कन र प्रमाणपत्र वितरण ।
आवश्यक सामग्री, उपकरण र स्रोतसाधनः
  • ल्यापटपप्रोजेक्टरप्वाइन्टर,
  • ह्वाइटबोर्डस्क्रिनपिनबोर्ड,
  • क्यामराप्रिन्टर,
  • फारामहरू,
  • ब्राउनसिटन्युजप्रिन्टबोर्डमार्करपरमानेन्ट मार्कर,
  • मेटा कार्डमास्किङ टेपकैँचीस्केल,
  • स्ट्यापलरथमपिनपेपर क्लिप,
  • हाजिरी रजिस्टर,
  • सादा कागजचक्लेट आदि ।
सहभागीहरूका लागि आवश्यक सामग्रीः
  • नोटबुक, डटपेन, रेकर्ड फाइल,
  • सिसा कलम, इरेजर, पेन्सिल कटर, आदि ।
अन्य व्यवस्था:
  • प्रशिक्षण कोठाको उपलब्धता र सहभागी सङ्ख्याको आधारमा सहभागीहरूको बसाई व्यवस्था मिलाउने ।
  • पहिलो दिन सञ्चालन भएका गतिविधिको पुनरावलोकनबाट दोस्रो दिनको सत्र सुरुआत गर्ने ।
  • व्यावहारिक अभ्यासका लागि आवश्यक फाराम/सिटहरू तयार गर्ने ।
  • हरेक दिनको अन्त्यमा दिनभर छलफल भएका विषयवस्तुको सङ्क्षेपीकरण गर्ने ।
  • प्रशिक्षणका अन्त्यमा प्रशिक्षण अवधिभर छलफल भएका विषयवस्तुहरूको सारसङ्क्षेप प्रस्तुत गर्ने ।