सत्र १४ साझेदार संस्थाहरुको नक्सांकन र भूमिका
समय ९० मिनेट
सत्रका विषयहरु
  • साझेदार संस्था र सरोकारवालाको परिभाषा
  • साझेदार संस्था विश्लेषण र सहयोगका क्षेत्रहरु
  • संघस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका
  • प्रदेशस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका
  • जिल्ला र स्थानीयस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका
  • अन्य
सत्र १५ सस्थागत व्यवस्थास् भूमिका र जिम्मेवारी
समय ९० मिनेट
सत्रका विषयहरु
  • कार्यान्वयनको संस्थागत व्यवस्था
  • संस्थागत/संरचनागत भूमिका र जिम्मेवारी
  • वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनको रणनीति तथा कार्यनीति
  • वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनको तहगत खुट्किला
सत्र १६ वातावरणमैत्री स्थानीय शासन अवलम्वन र घोषणा
समय ९० मिनेट
सत्रका विषयहरु
  1. वातावरणमैत्री स्थानीय शासन अवलम्वन
    • लगानीे व्यवस्था
    • जनशक्तिको आवश्यकता र उपलव्धता
    • नतिजाहरुको प्रतिवेदन
  2. वातावरणमैत्री स्थानीय शासन घोषणा
    • समग्र नतिजा विश्लेषण
    • सिफारिस
    • प्रमाणीकरण
    • घोषणा
    • घर परिवार घोषणा
    • टोल घोषणा
    • वडा घोषणा
    • गाँउ/नगरपालिका घोषणा
    • घोषणाको अभिलेख
    • निरन्तर अनुगमन र सुझाव ।