सत्र १० विषय क्षेत्रगत नतिजा सूचकहरु
समय ९० मिनेट
सत्रका विषयहरु
  • खानेपानी, सरसफाइ, स्वास्थ्य र फोहरमैला व्यवस्थापन
  • भौतिक पूर्वाधार विकास, स्थानीय सडक र यातायात व्यवस्थापन
  • वन, वातावरण, भूसंरक्षण
  • भवन मापदण्ड, भूउपयोग तथा व्यवस्थापन
  • जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा जलवायु सहनशील कृषि (Climate Resilient Agriculture)
  • हरियाली प्रवद्र्धन, खाद्य सुरक्षा, करेसाबारी र अन्य
  • नवीकरणीय ऊर्जा
सत्र ११ अन्तरसम्बन्धित विषय तथा शासकीय सूचकहरु
समय ९० मिनेट
सत्रका विषयहरु
  • लैङ्गिंक समानता तथा सामाजिक समावेशीकरण
  • बालमैत्री स्थानीय शासन
  • विपद् व्यवस्थापन
  • वातावरणमैत्री सार्वजनिक कार्यालयका सूचकहरु
  • शासकीय सूचकहरु
सत्र १२ समूह कार्य र सफल उदाहरणहरु
समय ९० मिनेट
सत्रका विषयहरु
  • स्थानयस्तरमा भएका सफल अभ्यासहरु
  • समूह कार्य
  • प्रस्तुती र छलफल
सत्र १३ सूचकको मापन  विधि र संयन्त्र
समय ९० मिनेट
सत्रका विषयहरु
  • घर परिवार तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
  • टोल तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
  • वडा तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
  • गाँउ/नगरपालिका तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
  • जिल्ला तहका सूचकहरुको मापन संयन्त्र र बिधि,