सत्र ६ योजना तर्जुमा र वातावरणमैत्री स्थानीय शासन
समय ९० मिनेट
सत्रका विषयहरु
  • योजनाको अवधारणा
  • स्थानीय तहको योजना तर्जुमाका विधि र प्रकृया
  • नागरिक सहभागिताको आवश्यकता र महत्व
  • योजना तर्जुमा प्रकृयामा वातावरणमैत्री स्थानीय शासन
  • योजना तर्जुमामा टोल विकास समितिको भूमिका
  • योजना तर्जुमामा गैर सरकारी क्षेत्रको भूमिका
सत्र ७ वातावरणमैत्री स्थानीय शासन र वित्तीय श्रोत व्यवस्थापन
समय ९० मिनेट
सत्रका विषयहरु
  • वित्तीय श्रोेत परिचालनको अवधारणा
  • वित्तीय श्रोत परिचालनको आवश्यकता
  • श्रोत विनियोजन र परिचालनको प्रतिबद्दता
  1. सार्वजनिक क्षेत्र
    • स्थानीय तहको नियमित बजेट
    • वातावरणीय शुल्क कोष
    • प्रदेश सरकारको सशर्त/समपुरक/बिशेष अनुदान
    • संघीय सरकारको सशर्त/सम्पुरक/बिशेष अनुदान
    • संघ र प्रदेशस्तरका आयोजनासंगको तादत्म्यता
    • वातावरणका लागि विनियोजित वित्तीय श्रोतको व्यवस्थापन
      • वातावरणीय व्यवस्थापन योजना (EMP)
      • प्रारम्भिक वातावरणीय परिक्षण (IEE)
      • वातावरणीय प्रभाव मुल्यांकन (EIA) (सम्बन्धित सूचक समावेश)
  2. विकास साझेदारका योजना र कार्यक्रम
  3. अन्य क्षेत्र
    • घरपरिवार÷टोल समुदायको लगानी
    • निजी क्षेत्रको Corporate Social Responsibility उपयोग
    • सार्बजनिक निजी साझेदारी
    • गैर सरकारी संघ सस्था
    • अन्य ……………
सत्र ८ समूह कार्य र सफल उदाहरणहरु
समय ९० मिनेट
सत्रका विषयहरु
  • स्थानीयस्तरमा भएका सफल प्रयासहरु
  • समूह कार्य
  • प्रस्तुती र छलफल
सत्र ९ वातावरणमैत्री स्थानीय शासन मूलप्रवाहीकरण
समय ९० मिनेट
सत्रका विषयहरु
  • मूलप्रवाहीकरणको अवधारणा
  • मूलप्रवाहीकरणका फाईदाहरु
  • मूलप्रवाहीकरणका अवसर र चुनौतीहरु
  • SDG लाई EFLG मा मूलप्रवाहीकरण गर्ने विधि
  • EFLG का सुूचकलाई आवधिक र वार्षिक योजनामा समाहित गर्ने विधि
  • EFLG का सुूचकलाई मध्यमकालीन खर्च संरचना (EFLG) मा समाहित गर्ने विधि
  • EFLG का सुूचकलाई विषयक्षेत्रगत योजनाहरु र अन्य वहुसरोकाका विषयमा समाहित गर्ने विधि