सत्र १९: समयः ९० मिनेट
वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन कार्य योजना तयारी (समूह कार्य)
EFLG कार्य योजना (Action Plan) तयारी
१ घण्टा ३० मिनेट (अभ्याससहित)
सत्र समाप्तिमा सहभागीले:
- EFLG का Thematic Area र Cross-cutting क्षेत्रका सूचकहरूको समीक्षा गर्न सक्ने।
- आफ्नो स्थानीय तहको वास्तविक अवस्था (Baseline) पहिचान गर्न सक्ने।
- प्राथमिकता कार्यक्रम, गतिविधि, जिम्मेवारी, समयसीमा र स्रोतसाधनसहितEFLG कार्य योजना तयार गर्न सक्ने।
- फ्लिपचार्ट, मार्कर
- सूचकहरूको सूची (Handout)
- स्थानीय तहका अस्तित्वमा रहेका योजना/नीतिहरू
- म्याट्रिक्स टेम्प्लेट (Action Plan Matrix)
५. सत्र सञ्चालन विधि (Step-by-step)
Step 1: परिचय र उद्देश्य (५-१० मिनेट)
- सहभागीहरूलाई सत्रका उद्देश्य स्पष्टिकरण
- EFLG कार्य योजना किन आवश्यक? (कानूनी, संस्थागत, बजेट, सूचक मापन पक्ष)
Step 2: सूचकहरूको समीक्षा (१० मिनेट)
- Thematic Area (Land Use, Sustanable Infrastructure,Forest/Biodiversity, Disaster/Climate, Pollution, Energy)
- ४ Cross-cutting Area (Governance, Participation, Gender & Social Inclusion, Capacity Building)
- सहभागीलाई समूहमा विभाजन गरी सूचकहरू Review गराउने
- Local Status (कस्तो अवस्था छ?)
- Gap (कहाँ कमी छ?)
Step 3: Baseline र Gap Analysis (१५ मिनेट)
- प्रत्येक समूहले आफ्नो क्षेत्रकोBaseline लेख्ने
- Gap, समस्या र सम्भावना प्रस्तुत गर्ने
- Gap List (Municipality-specific)
Step 4: प्राथमिकता निर्धारण (१० मिनेट)
- SMART अनुशरण
- Urgency vs Impact Matrix
- Top Priority Activities (५–७ मुख्य गतिविधि)
Step 5: कार्य योजना विकास (४५ मिनेट)
समूहगत रूपमा निम्न म्याट्रिक्स भर्ने:
| गतिविधि | उद्देश्य | प्रमुख कार्यहरू | जिम्मेवार निकाय | स्रोत (मानव/वित्तीय) | समय सीमा | सूचक/मापन विधि |
- एक गतिविधि = ठोस, मापन योग्य
- स्थानीय तहका विद्यमान योजना/बजेटसँग मिलाइने
- Gender, Inclusion, Climate Risk समावेश गर्ने
- स्थानीय तहको EFLG स्थिति प्रतिवेदन (Baseline summary)
- Gap Analysis
- प्राथमिकतागत कार्यक्रम
- पूर्ण कार्य योजना (EFLG Action Plan Matrix)
- मार्गदर्शन, समय व्यवस्थापन
- सहभागीबाटै विचार र गतिविधि निकाल्ने
- सूचकहरू बुझाउन सहयोग गर्ने
- Action Plan लाई स्थानीय तहको Context अनुसार मिलाउने