सत्र १
समयः ९० मिनेट
शुभारम्भ, परिचय, उद्देश्य, अपेक्षा सङ्कलन, समूह मान्यता, प्रशिक्षण पूर्व जानकारी
साधारण उद्देश्यः यस सत्रको अन्तमा सहभागीहरू प्रशिक्षणको उद्देश्यबारे प्रष्टहुनेछन् ।
निर्दिष्ट उद्देश्यः सत्रको अन्तमा सहभागीहरू
- एक आपसमा परिचित हुनेछन् ।
- प्रशिक्षण अवधिमा छलफल गरिने मुख्य विषयवस्तुको वारेमा जानकारी पाउनेछन् ।
- विषयवस्तु वारेमा पूर्व जानकारीको अवस्था उपलब्ध हुनेछ ।
सत्रका मुख्य विषयवस्तुः
- प्रशिक्षणको शुभारम्भ
- प्रशिक्षणको उद्देश्य
- परिचय
- अपेक्षा सङ्कलन
- प्रशिक्षणका विषयवस्तु, आधारभूत नियम, जिम्मेवारी आदि
- प्रशिक्षण पूर्व जानकारी
| प्रशिक्षण – सिकाई क्रियाकलाप | अवधि मिनेट | प्रशिक्षण – सिकाई सामाग्री | कैफियत |
|---|---|---|---|
क्रियाकलाप १ शुभारम्भ
|
२५ मिनेट | मेटाकार्ड, व्यानर, | अतिथिहरू र अतिथिहरूको मन्तव्य व्यवस्थापन अवश्यकता अनुसार गर्नुहोस् । |
| क्रियाकलाप २ परिचय
सबै सहभागी, सहजकर्ता (प्रशिक्षक) र अन्य उपस्थित व्यक्तिहरुलाई आफ्नो नाम, ठेगाना, पद, संक्षिप्त कार्य अनुभवसहित आफ्नो परिचय दिन लगाउनुहोस् । |
१५ मिनेट | ||
क्रियाकलाप ३ अपेक्षा सङ्कलन
|
१५ मिनेट | मेटाकार्ड, मार्कर, पुस पिन, ग्लु स्टीक, मास्किङ टेप, ब्राउन पेपर | यदि सहभागीबाट विषयवस्तु भन्दा भिन्न अपेक्षाकार्ड आएमा अलग राख्नुहोस् । |
| क्रियाकलाप ४ विषयवस्तुको जानकारी
सहभागीहरुले ल्याएका अपेक्षाहरुलाई मिलान गर्दै प्रशिक्षणमा छलफल गरिने विषयवस्तुहरु जानकारी गराउनुहोस । |
५ मिनेट | ब्राउन पेपर, मार्कर, न्यूजप्रिन्ट पेपर | |
क्रियाकलाप ५ समुह मान्यता, जिम्मेवारी आदि
|
५ मिनेट | ब्राउन पेपर, मार्कर, न्यूजप्रिन्ट पेपर, पावरप्वाइन्ट स्लाइड | |
क्रियाकलाप ६ प्रशिक्षण पूर्व जानकारी
|
१० मिनेट | प्रशिक्षण पूर्व परीक्षण फाराम | |
क्रियाकलाप ७ प्रशिक्षणको साधारण उद्देश्य, निर्दिष्ट उद्देश्यहरु, प्रशिक्षण विधि र प्रशिक्षण तालिका
|
१० मिनेट | ब्राउन पेपर, फ्लीप चार्ट, प्रशिक्षण तालिका | |
क्रियाकलाप ८ सत्र संक्षेपीकरण र अग्रसम्वन्ध
|
५ मिनेट |