सत्र १९:  समयः ९० मिनेट

वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन कार्य योजना तयारी (समूह कार्य)

 

१. सत्र शीर्षक

EFLG कार्य योजना (Action Plan) तयारी

२. अवधि

१ घण्टा ३० मिनेट (अभ्याससहित)

३. लक्ष्य/उद्देश्यहरू

सत्र समाप्तिमा सहभागीले:

  1. EFLG का Thematic Area र  Cross-cutting क्षेत्रका सूचकहरूको समीक्षा गर्न सक्ने।
  2. आफ्नो स्थानीय तहको वास्तविक अवस्था (Baseline) पहिचान गर्न सक्ने।
  3. प्राथमिकता कार्यक्रम, गतिविधि, जिम्मेवारी, समयसीमा र स्रोतसाधनसहितEFLG कार्य योजना तयार गर्न सक्ने।

 

४. आवश्यक सामग्री

  • फ्लिपचार्ट, मार्कर
  • सूचकहरूको सूची (Handout)
  • स्थानीय तहका अस्तित्वमा रहेका योजना/नीतिहरू
  • म्याट्रिक्स टेम्प्लेट (Action Plan Matrix)

 

५. सत्र सञ्चालन विधि (Step-by-step)

 

Step 1: परिचय र उद्देश्य (५-१०  मिनेट)

  • सहभागीहरूलाई सत्रका उद्देश्य स्पष्टिकरण
  • EFLG कार्य योजना किन आवश्यक? (कानूनी, संस्थागत, बजेट, सूचक मापन पक्ष)

 

Step 2: सूचकहरूको समीक्षा (१० मिनेट)

कार्य

  • Thematic Area (Land Use, Sustanable Infrastructure,Forest/Biodiversity, Disaster/Climate, Pollution, Energy)
  • ४ Cross-cutting Area (Governance, Participation, Gender & Social Inclusion, Capacity Building)
  • सहभागीलाई समूहमा विभाजन गरी सूचकहरू Review गराउने

उत्पादन

  • Local Status (कस्तो अवस्था छ?)
  • Gap (कहाँ कमी छ?)

 

Step 3: Baseline Gap Analysis (१५ मिनेट)

कार्य

  • प्रत्येक समूहले आफ्नो क्षेत्रकोBaseline लेख्ने
  • Gap, समस्या र सम्भावना प्रस्तुत गर्ने

उत्पादन

  • Gap List (Municipality-specific)

 

Step 4: प्राथमिकता निर्धारण (१० मिनेट)

विधि

  • SMART अनुशरण
  • Urgency vs Impact Matrix

उत्पादन

  • Top Priority Activities (५–७ मुख्य गतिविधि)

 

Step 5: कार्य योजना विकास (४५  मिनेट)

कार्य

समूहगत रूपमा निम्न म्याट्रिक्स भर्ने:

गतिविधि उद्देश्य प्रमुख कार्यहरू जिम्मेवार निकाय स्रोत (मानव/वित्तीय) समय सीमा सूचक/मापन विधि

 

मार्गदर्शन

  • एक गतिविधि = ठोस, मापन योग्य
  • स्थानीय तहका विद्यमान योजना/बजेटसँग मिलाइने
  • Gender, Inclusion, Climate Risk समावेश गर्ने

 

६. सत्रको अपेक्षित परिणाम

  • स्थानीय तहको EFLG स्थिति प्रतिवेदन (Baseline summary)
  • Gap Analysis
  • प्राथमिकतागत कार्यक्रम
  • पूर्ण कार्य योजना (EFLG Action Plan Matrix)

 

७. Facilitator को भूमिका

  • मार्गदर्शन, समय व्यवस्थापन
  • सहभागीबाटै विचार र गतिविधि निकाल्ने
  • सूचकहरू बुझाउन सहयोग गर्ने
  • Action Plan लाई स्थानीय तहको Context अनुसार मिलाउने