सत्र १७ अनुगमन मूल्यांकन र प्रतिवेदन
समय ९० मिनेट
सत्रका विषयहरु
  • अनुगमन तथा मूल्यांकनको अवधारणा
  • संयुक्त अनुगमनका विधि र तरिका
  • स्थानीय तहमा अनुगमनको व्यवस्था
  • वातावरणमैत्री स्थानीय शासन प्रारुपले सूचकको अनुगमन सम्बन्धमा गरेको व्यवस्था
  • EFLG लाई स्थानीय तहको समग्र अनुगमन प्रक्रियामा एकीकृत
  • समीक्षा
  • प्रतिबेदनको ढाचा, बिधि, प्रक्रिया
  • अभिलेख व्यवस्थापन
सत्र १८ वातावरणमैत्री स्थानीय शासन कार्ययोजना
समय ९० मिनेट
सत्रका विषयहरु
  • कार्ययोजनाको सैद्धान्तिक पक्ष र तयारी प्रकृया
  • कार्ययोजनामा समावेश हुने विषयहरू
  • कार्ययोजना तयारी फाराम
  • कार्ययोजना तर्जुमा
सत्र १९ वातावरणमैत्री स्थानीय शासन कार्ययोजना तयारी (समूह कार्य)
समय ९० मिनेट
सत्रका विषयहरु
  • सहभागीहरूलाई प्रदेश, गाउँ/नगर वा क्षेत्रगत रूपमा विभाजन र आ–आफ्नो कार्र्ययोजना तर्जुमाको अभ्यास
सत्र २० समूह कार्यको प्रस्तुती, तालिमको मूल्याङ्कन र समापन
समय ९० मिनेट
सत्रका विषयहरु
  • समूह कार्यको प्रस्तुती, छलफल र निचोड
  • तालिमको मूल्यांकन
  • समापन